Posted by : Unknown
Thursday, February 5
साहित्य समिश्रण फेसबुक पेजको प्रस्तुति
उत्पादन तथा सञ्चालन गोपाल वली
साहित्य सरोवर ब्लग मार्फत अनलाइनमा प्रसारण नमस्कार साथीहरु,आज मिति २०७१ माघ २१गते तदनुसार 04-02-2015 बुधबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ गोपाल वलीको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजल कबिता मुक्तकमा समर्पित साहित्य समिश्रण फेसबुक पेज साहित्य सरोवर ब्लग मार्फत प्रस्तुत गर्दछ हप्ताको हरेक बुधबार गजल,कबिता,मुक्तक बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार गोपाल वली को साथमा साहित्य समिंश्रण आजको कार्यक्रम Episode 3 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा साहित्य समिश्रण पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज साहित्य समिश्रण इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक गोपाल वलीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु Listen and Download
download:(Right Click and Save As)Download : Click Here to Download
Disclaimer : Please note that, साहित्य सरोवर is only video and mp3 embedding web blog Page. All of these videos and mp3 found here from 3rd party video and mp3 hosting sites such as YouTube.Com, Dailymotion.Com, Blip.Tv, weebly.com etc. We do not host any videos and mp3. Please contact to appropriate MP3 and video hosting site for any video and mp3 removal.

Related Posts :
- Back to Home »
- gopal oli , muktak mala , nepali gazal , sahitya samisrna »
- साहित्य समिश्रण भाग ३ [listen and download;2071-10-21/04-02-2015]
Post a Comment