Posted by : Unknown Thursday, January 29

साहित्य समिश्रण : (28-01-2015/2071-10-14) : Download साहित्य समिश्रण फेसबुक पेजको प्रस्तुति   उत्पादन तथा सञ्चालन गोपाल वली साहित्य सरोवर ब्लग मार्फत अनलाइनमा प्रसारण नमस्कार साथीहरु,आज मिति २०७१ माघ १४ गते तदनुसार  28-01-2015 बुधबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ गोपाल वलीको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजल कबिता मुक्तकमा समर्पित साहित्य समिश्रण फेसबुक पेज साहित्य सरोवर ब्लग मार्फत प्रस्तुत गर्दछ हप्ताको हरेक बुधबार गजल,कबिता,मुक्तक बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार गोपाल वली को साथमा साहित्य समिंश्रण आजको कार्यक्रम Episode 2 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा साहित्य समिश्रण पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज साहित्य समिश्रण इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक गोपाल वलीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु Listen and Download  download:(Right Click and Save As)Download : Click Here to Download

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -