Posted by : Unknown Tuesday, July 8

YO
SANJH YO SUBASH
(08-07-2014 /2071-03-24)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website :http://ransimedia.com
Fb:ysys

image

आज मिति 2071 असार महिनाको 24 गते
तदनुसार 08-July 2014 मंगलबार
फेरी तपाईहरु सामु यो साँझ
यो सुबासको Episode-102 औ
श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज
पनि तपाईहरु सामु प्रस्तोता प्रदिप
गिरी कार्यक्रम लिएर उत्पादन
सहयोगि रन्सी गिरि (Ransi Media)
को साथमा उपस्थित भएका छौं ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने
यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम
स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र
विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष
पुग्दछ जहाँ नेपाली गजल,प्रेरणदाई कथा, लेख
रचनाहरुको प्रस्तुती रहनेछन् ।
download and listen(08-07-2014)


Download:click here to download

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -