Posted by : Unknown Tuesday, July 8

गजलका फूलहरू

फेसबुक पेजको प्रस्तुति
उत्पादन तथा संचालक
बि.एस.पृथक

gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी
युनाइटेड एफ एम 92.4

image

नमस्कार साथीहरु,
आज मिति 2071 असार 23 गते तदनुसार
07-July 2014 सोमबारका दिन
देखी नयाँ जोश नयाँ उमङ्गका साथ
वि.एस.पृथकको उत्पादन
तथा प्रस्तुतिमा नेपाली साहित्यिक
विधा विशेषत
नेपाली गजलको लागि समर्पित
गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग
मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४
मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे
हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर
गीत गजलको कार्यक्रम तपाईकै
साथी प्रस्तोता गजलकार
वि.एस.पृथकको साथमा गजलका फूलहरु ।
अत्याधिक चर्चामा पुगेको साहित्यिक
फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरव श्रेष्ठ ले सुरु गर्नु
भएको हो यो पेजको मुख्य
विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ
हाल उहाँ लगायत थुप्रै गजलकार हरु
एडमिनमा रहेर गजल साहित्य
विस्तारमा फेसबुके अभियानमा सामेल
हुनुहुन्छ ।
आजको कार्यक्रम Episode 43 हो।
के कस्तो लाग्यो सल्लाह सुझाव र
प्रतिकृया दिनुहोला ।
कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले
पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान
दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज
गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु
म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार
पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक
वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन
चाहान्छु
Listen and Download

Listen and download

Download:click here to download

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -