Posted by : Unknown Thursday, June 26

image

प्रतिफलको अपेक्षा नगरी कर्म गर्दै जानु
पर्छ, सफलता आफै पछि लाग्छ भनेर सरूले
भनेको कुरा र सरूले
गरेको राम्रो कामको चर्चा गरेको प्रसङ्ग र
नेपाली कि छोरी तेरिया फौजा मगर ले
छिमेकी राष्ट्र भारतीय टेलिभिजन
जिटिभीद्वारा सञ्चालित DID Little
Master प्रतिययोगितामा सहभागी भई
विजयी भएर देशको मान बढाएको प्रसङ्ग
सहितको सरोवरले आफ्नी प्रियसीलाई
सम्बोधन गरेको पत्र समावेश
गरिएको रेडियो पत्र सङ्गीत
सरोवरको ५१८ औं श्रृङ्खला…………

image

image

image

“…………….. सरू, ठूला ठूला महान
नेताहरूले देश बनाउँछु भनेर
लाग्दा केही परिणाम देखिदैन । तर
कहिलेकाँहि एउटी सानी
बालिकाको नृत्वसँगै
राष्ट्रियता जाग्दो रहेछ ।
राजनीतिले बारम्बार
च्यातेको सद्भाव र एकता खेलकूद,
गायन र नृत्यले उन्न खेलाडी र
कलाकारहरू रङ्गमञ्चमा उत्रन्छन् ।
बुटवलकी सामन्य
परिवारकी तेरिया नानीले
छिमेकी राष्ट्र भारतीय टेलिभिजन
जिटिभीद्वारा सञ्चालित DID
Little Master
प्रतिययोगितामा सहभागी हुन
त्यहाँ पुग्नु समयको एउटा असाधारण
आवश्यकता थियो ।
त्यसका लागि उनले पाँच
कक्षाको पढाईलाई थाँती राखिन्
। चार महिना लामो समयसम्म
तेरियाकी आमाले समेत श्रम त्याग्नु
भयो ।
देशविदेशका लाखौं नेपालीहरूले
जाती, भाषा र राजनीतिक
सिद्धान्त विर्सेर
तेरियाको नृत्यकलामाथी भोट दिए
। उनी लाखौं प्रतिस्पर्धीलाई उछिनेर
उपाधी जीत्न सफल भईन् । तेरियाले
विश्वसामु नेपाल सबै कुरोले गरीब र
सानो होइन भन्ने प्रमाण मात्रै पेश
गरिनन् । आन्तरिक सद्भाव र
राष्ट्रियता उनको त्यागका कारण
बलियो बन्यो …………………..।

Online listen episode 518(sangeet sarowar)

Download:click here to download

facebook

41374f9796d9d4f2ed24fa50f6466417.gif

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -