Posted by : Unknown Tuesday, June 24

image

श्रुति शंबेग
श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'सकस'
लेखक : स्व.जगदिश घिमिरे
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
श्रोत: :ujyaalo 90

बाचक: अच्युत घिमिरे

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम
श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९०
नेटवर्क काठमाडौं सँगै
देशभरिका बिभिन्न ६५ ओटा एफ एम
स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार
राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग
प्रशारण हुन्छ । कार्यक्रम
श्रुति शंबेगमा हामी बरिष्ठ
साहित्यकारहरुका उत्कृष्ट कृतिहरु
बाचन गर्दछौं ।
आज मिति 2071 असार 03 गते तदनुसार
17th June 2014
बुधवारका दिन स्व.जगदिश
घिमिरेको चर्चित उपन्यास
'सकस' अदेखीका केही हप्ताको
शुक्रबार निरन्तर यो उपन्यास बाचन
हुनेछ । सल्लाह सुझाबको लागि तपाई
श्रुति शंबेगमा shrutisambeg@unn.
com.np मेल पठाउन सक्नुहुन्छ ।
यो उपन्यासको श्रोत
रेडियो उज्यालो ९०
मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन
डट कम http://
ujyaaloonline.com/ हो ।
(Listen and Download Novel
SAKAS Written by Jagdish
Ghimire)

Donwload and listen

Download:click to download 1

Episode 2 (2071-03-10/23-06-2014)
Online listen and download

download:click here to download episode 2

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -