रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोताe मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(15-06-2014/2070-03-01)
नमस्कार साथीहरु,
आज मिति 2071 असार 01 गते तदनुसार
15-June 2014 आइतबारका दिन
रेडियो भिजनको मुक्तक बिशेष
प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम
प्रस्तुता मदन
भण्डारी कार्यक्रमका प्राविधिकका
साथमा उपस्थित हुनुभएको छ । आउनुस
कस्तो लाग्यो सुनेर फेसबुक
पेजमा प्रतिकृया दिनुहोला ।
download
facebook page muktak mala
कार्यक्रम Muktak Mala - मुक्तकमाला
को ५७ औँ अंक (२०७१-०३-०१)अब भने तपाईंले
तलको लिन्क क्लिक गरी डाउनलोड गरेर
पनि सुन्न सक्नु हुन्छ । कार्यक्रममा मुक्तक
प्रेसित गर्नु हुने मुक्तक मनहरु- जीवन
लावती , सौरव कारन्जीत , अनवर अली ,
रामु शर्मा , दिपक कटेल , अर्जुन भट्टराई ,
भवानी हुमागाइँ , बिमल गिरी , अनुज
खड्का , सुन्दर भट , भोला शर्मा , रमेश के
सि , जितेन्द्र गुरुङ , सोमन बिष्ट ,
प्रकाश श्याङ्बो , रामशरण श्रेष्ठ ,
कल्पना सिग्देल , दिपक भण्डारी ,
प्रसुराम कार्की , सुन्दर सेर्पाली , रहस्य
बिक्रम चिमरिया , दीपेन्द्र सन्देश
घटाल , भिम सुबेदी , सुमन खड्का र भिम
खनाल जी ।।
Source : Madan Bhandari

Post a Comment