Posted by : Unknown Sunday, June 15

image

श्रुति शंबेग
श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  मारिनो सेलोको जुन कथा संग्रह
कथाकार : राजुबाबु श्रेष्ठ
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज
मिति : २०७१ जेठ २७
(10-06-2014/2071-02-27)
उज्यालो ९० नेटवर्कको कार्यक्रम
श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९०
नेटवर्क काठमाडौं सँगै
देशभरिका बिभिन्न ५४ ओटा एफ एम
स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार
राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग
प्रशारण हुन्छ । कार्यक्रम
श्रुति शंबेगमा हामी बरिष्ठ
साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन
गर्दछौं ।
आज मिति 2071 जेठ 27 गते तदनुसार 10-
June-2014 , बुधबारका दिन
श्रुति शंबेगको श्रृङ्खलामा आज
हामी "कथाहरु" सुन्नेछौं । आज
कथाकार राजुबाबु
श्रेष्ठका मारिनो सेलोको जुन
कथा संग्रहको देस्रो संस्करण बाट
गृहयुद्धका घाउहरुबाट आज
हामी कथाहरु पेमा भाउजु र त्रासको
बिज र समाधी कथाहरू सुन्नेछौं । ।
Listen and Download

download and listen

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -