साहित्य समिश्रण भाग ३ [listen and download;2071-10-21/04-02-2015]
उत्पादन तथा सञ्चालन गोपाल वली
साहित्य सरोवर ब्लग मार्फत अनलाइनमा प्रसारण नमस्कार साथीहरु,आज मिति २०७१ माघ २१गते तदनुसार 04-02-2015 बुधबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ गोपाल वलीको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजल कबिता मुक्तकमा समर्पित साहित्य समिश्रण फेसबुक पेज साहित्य सरोवर ब्लग मार्फत प्रस्तुत गर्दछ हप्ताको हरेक बुधबार गजल,कबिता,मुक्तक बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार गोपाल वली को साथमा साहित्य समिंश्रण आजको कार्यक्रम Episode 3 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा साहित्य समिश्रण पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज साहित्य समिश्रण इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक गोपाल वलीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु Listen and Download
download:(Right Click and Save As)Download : Click Here to Download
Disclaimer : Please note that, साहित्य सरोवर is only video and mp3 embedding web blog Page. All of these videos and mp3 found here from 3rd party video and mp3 hosting sites such as YouTube.Com, Dailymotion.Com, Blip.Tv, weebly.com etc. We do not host any videos and mp3. Please contact to appropriate MP3 and video hosting site for any video and mp3 removal.
रेडियो कार्यक्रम साहित्य समिष्ण प्रथम भाग
रेडियो :- N/A
facebook:- sahitya samisna
download:click here to download episode 1st
Episode 70 - मुक्तक माला (14-09-2014/ 2070-05-29) : Download
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(14-09-2014/2070-05-29)
Facebook Page
मुक्तक दोहोरी बिशेष
नमस्कार साथीहरु,
आज मिति 2071 भाद्र 29 गते तदनुसार
14-Sep-2014 आइतबारका दिन
रेडियो भिजनको मुक्तक बिशेष
प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम
प्रस्तुता मदन
भण्डारी कार्यक्रमका प्राविधिकका
साथमा उपस्थित हुनुभएको छ । आउनुस
कस्तो लाग्यो सुनेर फेसबुक
पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download
Download:click here
रेडियो नेपालको गजल गंगा (2071-05-24/09-09 -2014) - Download
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web :radio nepal
नमस्ते साथीहरु,
आज मिति 2071 भाद्र 24 तदनुसार 09-
Sep-2014 मंगलबार, हरेक मंगलबार
राति ९.१५ देखि रेडियो नेपाल बाट
प्रसारण हुने नेपाली साहित्यिक
गजलको कार्यक्रम गजल गंगाबाट आज
पनि संयोजन ललिजन
रावलका साथमा कार्यक्रम
प्रस्तोता राम अविरल उपस्थित
हुनुभएको छ । आउनुस्
हामी पनि सुनौ गजल
गंगाको यो श्रीङ्खला ।
Listen and Download
Download.click here
Episode : 112 (यो साँझ यो सुबाश-16-09-2014) - Download
YO
SANJH YO SUBASH
(16-09-2014 /2071-05-31)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website :ransimedia.com
Facebook:ysys facebook page
Phone : 9808826116
आज मिति 2071 भाद्र महिनाको 31
गते तदनुसार 16-Sep- 2014 मंगलबार
फेरी तपाईहरु सामु यो साँझ
यो सुबासको Episode-112 औ
श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज
पनि तपाईहरु सामु प्रस्तोता प्रदिप
गिरी कार्यक्रम लिएर उत्पादन
सहयोगि रन्सी गिरि (Ransi Media)
को साथमा उपस्थित भएका छौं ।
Listen and download
Download:click here
बहकिने मन BAHAKINE MAN
DATE : (2071-05-30/15-09-2014)
Time : 9.15pm Every Monday
Host : Mahabir Biswakarma
Phone-977-02-550982 / 5551161
Facebook :bahakine man
radio:CIN NETWORK
नमस्कार,
आज मिति 2071 भाद्र 30 तदनुसार
15-09 2014 सोमबारका दिन
सामुदायिक सूचना नेटवर्क सि आई एन
C.I.N. रेडियो र मार्फत
देशभरिका विभिन्न मार्फत देशका 90
भन्दा बढी एफ एमहरु मार्फत मुक्तक
विशेष कार्यक्रम बहकिने
मन EPISODE 121 लिएर कार्यक्रम
प्रस्तोता महाँविर
बिश्वकर्मा उपस्थित हुनुभएको छ ।
आउनुस् हामी पनि सुनौ बहकिने
मनको श्रृंखला ।
Listen and download
Download:click here
Youtube मा गत हप्ता को छुटको भनेे तलको भिडियो हेर्नु होस bhakine man episode 120
listen and download
व्यक्तिगत प्रयोजन का निम्ति मा डाउनलिङ्क गर्नु होला। कला संस्कृति को संरक्षण गरौं
Deuda_songs__Poila_jane_bhaigai⇩download mp3
deuda_song_karanali_pula downlod:⇩.mp3
deuda_songs.piratima asu kahila misyai thadi bhaka download:⇩.mp3
deuda_songs_aula_pati_tusai_by_bhuvan_dahal
⇩.mp3
Deuda geet rajupariyar malu pat⇩.mp3
Deuda song kaphal_pakya_aaijaula_by_bhoj_raj_bhatta⇩.mp3
Raijhum juma kya maskyaka⇩.mp3
Thadi_bhaka_digra_devi_supeer_hit_song⇩.mp3
thadi_bhaka_mera_dukha_yashai⇩.mp3
far-western_deuda_songs paila haldi suwa deuda khel
⇩.mp3
far-western_deuda_songs_tilaurya gaichhaki ⇩.mp3
far_west_nepali_deuda_geet_sadhu_hoi_ki_danka_deuda_khel⇩.mp3
far_western_nepali_deuda_geet⇩.mp3
Far_western_nepali_deuda_geet_hai tera ghopt junga⇩.mp3
Laure chitthi deuda song⇩.mp3
NEW BULBUL EPISODE - 51
Host : Achyut Ghimire Bulbul
Date : (12-09-2014/2071-05-28)
FB :bulbul
Source:ujyaaloonline
आजको शनिवारिय बुलबुल हो ।
नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ
रात्री !!!
आज मिति 2071 असोज 28 गते
तदनुसा 12-Sep-2014 आइतवारका दिन
बुलबुलको शनिवारिय
श्रृंखलाको पहिलो श्रृंखला रेडियो
उज्यालो ९० मेगाहर्जको गजल
नेपाली गजल विशेष कार्यक्रम बुलबुल
लिएर प्राविधिका साथीको साथमा
कार्यक्रम संचालक अच्युत घिमिरे
बुलबुलको श्रृंखला (NEW Bulbul Episode
-51) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो ।
रात्रीको समयमा गाउँदै हिंड्ने
यो चरा गजलको प्रतीक मानिन्छ ।
इरानदेखि नेपाल
सम्मको यात्रा गरेकी बुलबुल,
नेपालका लागि नौलो हैन ।
यो सर्वव्यापी छ । गजलका रागहरु
जहाँ जहाँ अलापिन्छन्,
त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै
मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न
थालेपछि हामी सबै
एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र
आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन
। हामी यहाँ एकाकार भएर लाग्छौं,
गजलको भावनात्मक सहवासमा । "
एउटा प्रेमको बिरुवा हामी रोप्छौं....
.युग युग सम्म लगाएर यो प्रीतलाई अमर
गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु
हामी एकाकार भएर आजको बुलबुल
सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल
कार्यक्रम हामी गजल मनपराउनेहरु
सारा विश्व समक्ष पुर्र्याउन निरन्तर
लागिरहनुभएका दाई अच्युत घिमिरे र
सम्पूर्ण बुलबुल
उत्पादनमा सहयोगी हातहरुलाई ।
listen and download
Download-click here

