Posted by : Unknown
Friday, September 12
बाग्मती एफ एम १०७.४ mhz
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी
rohitshahi2014@gmail.com
(06-09-2014/2071-05-21)
नमस्कार मित्रहरु,
आज मिति 2070- भाद्र 21 गते तदनुसार
06-Sep-2014 शनिकारका दिन
रेडियो बाग्मती एफ एम १०७.४
मेगाहर्जको नेपाली साहित्य
विधा मुक्तक विशेष
प्रस्तुतिको श्रृंखलामा कार्यक्रम
संचालक प्रस्तोता रोहित
शाही अनुरागी उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अनलाई
रेडियो छहारी तथा त्यसैगरी
काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर
कैलाली बाट पनि प्रसारण हुन्छ ।
कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह
सुझब र प्रतिकृया दिन नभुल्नुहोला ।
यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने
मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download:click here
Related Posts :
- Back to Home »
- muktak sabari »
- Sabari 'साबरी' मुक्तक विशेष (06-09-2014/2071-05- 21) : Download
Post a Comment