श्रुति शंबेग
श्रृङ्खला (SHRUTISAMBEG)
कृति : 'सेतो धरती'
लेखक : अमर न्यौपाने
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
श्रुतिशंबेग फेसबुक पेज
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम
श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९०
नेटवर्क काठमाडौं सँगै
देशभरिका बिभिन्न ६५ ओटा एफ एम
स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार
राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग
प्रशारण हुन्छ । कार्यक्रम
श्रुति शंबेगमा हामी बरिष्ठ
साहित्यकारहरुका उत्कृष्ट कृतिहरु
बाचन गर्दछौं ।
आज मिति 2071 भाद्र १३ गते तदनुसार
29th August 2014 शुक्रबारका दिन
उज्यालो ९० मेगाहर्जको प्रसिद्ध
कार्यक्रम श्रुतिशंबगेमा २०६८
सालमा मदन पुरस्कार प्राप्त गर्न सफल
कृति सोते धरती लिएर कार्यक्रम
प्रस्तोता अच्युत घिमिरे बुलबुल
उपस्थित हुनुभएको छ ।
नेपालमा सबैभन्द्रा प्रतिष्ठत
साहित्यमा नोबेल पुरस्कार बराबर
मानिने मदन पुरस्कार वि.सं. २०६८
मा अमर न्यौपानेको प्रसिद्ध उपन्यास
सेतो धरतीलाई प्रदान
गरिएको थियो । न्यौपानेले सात
वर्षमा बिहे
भएकी ताराको केही समयमा नै
पतिको मृत्यु भएपछि उनले वृद्धवस्थासम्म
भोग्नुपरेको जीवनको विभिन्न पाटा र
उमेरलाई उनले बडो जीवन्त
रुपमा उतारेका छन् । वि.सं. १९९०
सालमा जन्मेकी ताराको विधवा
जीवनले भोगेको कष्ट र पीडालाई
एकपछि अर्को गर्दै उमेरसँगै जोडेर चित्रण
गरेका छन् । तारासितै कैयन बाल
विधुवाहरुको पनि मुटु हल्लिने
कथा उपन्यासले समेटेको छ ।
(The Novel Seto Dharati written
by Amar Neupane was Awarded
by Madan Puraskar in 2068BS)
Listen and Download Seto
Dharati
Episode 1 :
(29-08-2014/2071-05-13)
download:भाग १
भाग २(५-९-२०१४/२०७१-५-२०)
Download:
click here
Related Posts :
- Back to Home »
- novel , उपन्यास »
- श्रुति शंबेगबाट अमर न्यौपानेको प्रसिद्ध उपन्यास 'सेतो धरती' : Download
Post a Comment