Posted by : Unknown
Sunday, September 7
प्रवासबाट सृजनाको लहर लिई आउला
यहि साँझ स्वर्णिम प्रहर लिई आउला
प्रवासी नेपालीहरुको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संचार
रेडियोबाट हरेक आइतबार,
[06:15 साँझ नेपालि समय]
[१०:३० राति मेलबर्न अस्ट्रेलिया समय]
[08:30 बेलुकी मलेशिया समय]
तपाईकै अनुभव अनुभूति, जीवन भोगाईका प्रत्यक्ष बेदनाहरु अकै साथ पोखिन्छन् ,सुन्दर साहित्य सिर्जना भएर.........
आउनोस एकै साथ सहकार्य गरौँ .... नेपाली संचार रेडियो र तपाईकै शाब्दिक सहयात्री विक्रम अर्पण संग.....
download:click here
Post a Comment