Posted by : Unknown
Thursday, September 4
BULBUL EPISODE - 261
Host : Achyut Ghimire Bulbul
Date : (18-09-2014/2071-09-03)
Source :www.ujyaaloonline.com
आजको बुधवारीय बुलबुलमा अछामका
गजलकारहरू कमल संघर्ष र तपेन्द्र
घोडासैनी सँगको अन्तर्वाता विशेष
रहनेछ ।
उहाँहरू अन्तराष्ट्रिया विश्वब्यापी
गजल प्रतियोगितामा क्रमश प्रथम र
दोस्रो हुनुभएको थियो ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ
रात्री !!! आज मिति 2071 भाद्र 18 गते
तदनुसार -2014-Sep-04
बुधबारका का दिन
रेडियो उज्यालो ९० मेगाहर्जको गजल
नेपाली गजल विशेष कार्यक्रम बुलबुल
लिएर प्राविधिका साथीको साथमा
कार्यक्रम संचालक अच्युत घिमिरे
बुलबुलको श्रृंखला
(Bulbul Episode 261) लिएर उपस्थित
हुनुभएको छ ।
Listen online
Donload:click here
Related Posts :
- Back to Home »
- bulbul »
- BULBUL 261 : (18-09-2014/2071-09- 03) गजलकार कमल संघर्ष र तपेन्द्र घोडासैनी सँगको अन्तर्वाता विशेष
Post a Comment