YO
SANJH YO SUBASH
(12-08-2014 /2071-04-27)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश
Email : hajurkopatra@gmail.com
Website :http://ransimedia.com
facebook:यो साँझ यो सुवास
Phone : 9808826116
आज मिति 2071 श्रावण महिनाको 27
गते तदनुसार 12- August 2014 मंगलबार
फेरी तपाईहरु सामु यो साँझ
यो सुबासको Episode-107 औ
श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज
पनि तपाईहरु सामु प्रस्तोता प्रदिप
गिरी कार्यक्रम लिएर उत्पादन
सहयोगि रन्सी गिरि (Ransi Media)
को साथमा उपस्थित भएका छौं ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने
यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ
एम स्टेशनहरु लगायत विश्वभरी युटुब,
ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत
स्रोता समक्ष पुग्दछ जहाँ
नेपाली गजल,प्रेरणदाई कथा, लेख
रचनाहरुको प्रस्तुती रहनेछन्
Listen and dowload
Download:click here to download
Related Posts :
- Back to Home »
- yo shanjha yo subasa »
- Episode : 107 (यो साँझ यो सुबाश-12-08-2014) - Download
Post a Comment