Posted by : Unknown Monday, August 11

image

श्रुति शंबेग
श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'उनको संम्झना'
लेखक : दुर्गा घिमिरे
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक अच्युत घिमिरे बुलबुल
लाईक पेज श्रुति शंबेग
स्रोत उज्यालो अनलाइन
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम
श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९०
नेटवर्क काठमाडौं सँगै
देशभरिका बिभिन्न ६५ ओटा एफ एम
स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार
राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग
प्रशारण हुन्छ । कार्यक्रम
श्रुति शंबेगमा हामी बरिष्ठ
साहित्यकारहरुका उत्कृष्ट कृतिहरु
बाचन गर्दछौं ।
आज मिति 2071 असार 20 गते तदनुसार
4th July
2014 शुक्रवारका दिन दुर्गा घिमिरे
को चर्चित
उपन्यास  'उनको संम्झना' अदेखीका
केही हप्ताको शुक्रबार निरन्तर
यो उपन्यास बाचन हुनेछ ।
दुर्गा घिमिरे जगदिश
घिमिरेको पत्नि हुनुहुन्छ भने
यो उपन्यास जगदिश
घिमिरेको आत्मालाप
अन्र्तमनको यात्रालाई पूर्ण गर्ने
उपन्यास मान्न सकिन्छ ।  सल्लाह
सुझाबको लागि तपाई
श्रुति शंबेगमा shrutisambeg@unn.
com.np मेल पठाउन सक्नुहुन्छ ।
यो उपन्यासको श्रोत
रेडियो उज्यालो ९०
मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन
डट कम http://
ujyaaloonline.com/ हो ।
(Listen and Download Novel
UNKO SAMJHANA Written by
Durga Ghimire)
Listen and Download
Episode 1 :
(04-07-2014/2071-03-20)

Download episode 1
click here

Episode 2 : (11-07-2014/
2071-03-27)

Download:click here to download episode २

Episode 3 :
(18-07-2014/2071-04-02)


Download:click here to download episode 3

Episode 4 :
(01-08-2014/2071-04-16)

Download: click here to download epaisode 4

Episode 5 :
(08-08-2014/2071-04-23)

Download:click here to last episode 5

Last episode 6

Downloadclick here to download

दुर्गा घिमिरेको जगदिश घिमिरे
प्रति शमर्पित उपन्यास
उनको सम्झना आज देखी बाचन सम्मन
भएको छ ।

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -