NEW BULBUL EPISODE - 47
Host : Achyut Ghimire Bulbul
Date : (16-08-2014/2071-04-31)
Source : ujyaalo online
आजको शनिवारिय बुलबुलको श्रृंखलामा
तिन
जना अतिथीहरुसँगको अन्तवार्ता विशेष
रहनेछ । आज तिन अतिथिहरु गजलकारहरु
अन्तराष्ट्रीय नेपाली गजल
मञ्चका अध्यक्ष गोवर्धन पुजा,
उपाध्यक्ष घनेन्द्र ओझा र
अनाममंडलीका अध्यक्ष बलराम दाहाल
हुनुहुन्छआज आउँदै गरेको २०७१ भाद्र ६ र ७
गते अन्तराष्ट्रीय गजल
महोत्सबका विषयमा कुराकानी हुनेछ ।
नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ
रात्री !!!
आज मिति 2071 श्रावण 31 गते
तदनुसा 16-Aug-2014 आइतवारका दिन
बुलबुलको शनिवारिय
श्रृंखलाको पहिलो श्रृंखला रेडियो
उज्यालो ९० मेगाहर्जको गजल
नेपाली गजल विशेष कार्यक्रम बुलबुल
लिएर प्राविधिका साथीको साथमा
कार्यक्रम संचालक अच्युत घिमिरे
बुलबुलको श्रृंखला (NEW Bulbul Episode
-47) लिएर उपस्थित हुनुभएको छ ।
Related Posts :
- Back to Home »
- bulbul , new bulbul »
- नयाँ बुलबुल - 47 : (16-08-2014/2071-04- 31) तिन जना अतिथीहरुसँगको अन्तवार्ता विशेष : Download
Post a Comment