श्रुति शंबेग
श्रृङ्खला (SHRUTISAMBEG)
कृति : तेज प्रसाद सिटौलाका कथाहरु
कथाकार : तेज प्रसाद सिटौला
विधा : कथा संग्रह
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे बुलबुल
स्रोत : उज्यालो ९० मेगाहर्ज
मिति : २०७१ जेठ २७
(22-08-2014/2071-05-06)
उज्यालो ९० नेटवर्कको कार्यक्रम
श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९०
नेटवर्क काठमाडौं सँगै
देशभरिका बिभिन्न ५४ ओटा एफ एम
स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार
राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग
प्रशारण हुन्छ । कार्यक्रम
श्रुति शंबेगमा हामी बरिष्ठ
साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन
गर्दछौं ।
आज मिति 2071 भाद्र 06 गते तदनुसार
22-June-2014 , बुधबारका दिन
श्रुति शंबेगको श्रृङ्खलामा आज
हामी "कथाहरु" सुन्नेछौं । आज
कथाकार तेज प्रसाद
सिटौलाका कथाहरु बाट
हामी कथाहरु बुढो कुसुमको रुख र
सानी, दुरी र आवाज कथा सुन्नेछौं ।।
Listen and Download
Download audio:.mp3
Related Posts :
- Back to Home »
- shrutisambeg , कथा »
- श्रुति शंबेग श्रृङ्खलामा तेज प्रसाद सिटौलाका कथाहरु कथाहरू (22-08-2014/2071-05- 06)
Post a Comment