Posted by : Unknown
Monday, August 25
रेडीयो बाग्मतीको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-05-05/21-08-2014)
Email : gajalbimba@gmail.com
नमस्कार साथीहरु,
आज मिति 2071 भाद्र 05 गते तदनुसार
21-August-2014 बिहिबार,
रेडियो बाग्मती १०७.४ मेगाहर्ज
त्यसैगरि लम्की कैलाली स्थीत
मालिका एफ एम ९९
मेगाहर्ज , अछामको रेडियो सोसाइटि
एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८
मेगाहर्ज
टिकापुर, बाँकेको रेडियो बागेश्वरी
एफ एम ९४.६ मेगाहर्जको रेडियो तरँग
बाट पनि कार्यक्रम गजल बिम्ब लिएर
प्रस्तोता रोहित
साहि अनुरागी उपस्थित हुनुभएको छ ।
हरेक बिहिबार बेलुका ९.१५ बजे गजल
विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने
गर्दछ
listen online
Post a Comment