रेडीयो बाग्मतीको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-04-29/14-08-2014)
Email : gajalbimba@gmail.com
गजलकार धनराज बास्तबिक
सँगको अन्तवार्ता विशेष
नमस्कार साथीहरु,
आज मिति 2071 साउन 29 गते तदनुसार
14-August-2014 बिहिबार,
रेडियो बाग्मती १०७.४ मेगाहर्ज
त्यसैगरि लम्की कैलाली स्थीत
मालिका एफ एम ९९
मेगाहर्ज , अछामको रेडियो सोसाइटि
एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८
मेगाहर्ज
टिकापुर, बाँकेको रेडियो बागेश्वरी
एफ एम ९४.६ मेगाहर्जको रेडियो तरँग
बाट पनि कार्यक्रम गजल बिम्ब लिएर
प्रस्तोता रोहित
साहि अनुरागी उपस्थित हुनुभएको छ ।
हरेक बिहिबार बेलुका ९.१५ बजे गजल
विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने
गर्दछ । कार्यक्रम पठाएर सहयोग
गरिदिनुहुने कार्यक्रम संचालक रोहित
शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै
धन्यवाद ।
Listen and Download
Download:click here
Related Posts :
- Back to Home »
- gazal bimba »
- गजल बिम्ब (2071-04-29/14-08- 2014) गजलकार धनराज बास्तबिक सँगको व विशेष :
Post a Comment