Posted by : Unknown Monday, July 28

image

रेडियो पत्र ‘सङ्गीत सरोवर’
Sangeet Sarowar # 522
साहित्यकार भावेश भुमरी जीवन
साथी प्रनिता चाम्लिङ अनि,
सानी छोरी सँगै लिएर हाँसी-
खुसी देखेपछि सरोवरलाई
त्यो खुशीको लोभ लागेछ । ‘सायद
टाढा नभएको भए सरूको काखमा पनि उस्तै
अवोध परी खेल्ने थिई’ सवरोवर यहि कुराले
दुखित बने यसपटक । आफूलाई असाध्यै ठीक
लागेको जिवन पद्दतिको यसपटक उनले
निर्मम समीक्षा गरे । उनलाई प्राप्त
निस्कर्ष थियो “माया गर्ने मान्छे सँगै
भएपछि मानिस अधिक खुशी हुँदा रहेछन्”

download click here

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -