BULBUL 253 : (09-07-2014/2071-03- 25) विशिष्ट अतिथी चर्चित गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 253
Host : Achyut Ghimire Bulbul
Date : (09-07-2014/2071-03-25)
FB : फेसबुक पेज
रेडियो:उज्यालो नेटवर्क
आजको बुधवारीय
बुलबुलको श्रृंखलामा विशिष्ट
अतिथी भारतको मुम्वइमा बसेर
नेपाली गजल लेखने भारतिय चर्चित
गजलकार शेखर अस्तित्व
सँगको अन्तवर्ता विशेष रहनेछ साथै आउने
शनिवारिय बुलबुलमा पनि यहाँकै
अन्तवर्ता वशेष रहनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ
रात्री !!! आज मिति 2071 असार 18 गते
तदनुसार -2014-July-02
बुधबारका का दिन रेडियो उज्यालो ९०
मेगाहर्जको गजल नेपाली गजल विशेष
कार्यक्रम बुलबुल लिएर
प्राविधिका साथीको साथमा कार्यक्रम
संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला
(Bulbul Episode 252) लिएर उपस्थित
हुनुभएको छ ।
एउटा इरानी चरा हो ।
रात्रीको समयमा गाउँदै हिंड्ने
यो चरा गजलको प्रतीक मानिन्छ ।
इरानदेखि नेपाल
सम्मको यात्रा गरेकी बुलबुल,
नेपालका लागि नौलो हैन ।
यो सर्वव्यापी छ । गजलका रागहरु
जहाँ जहाँ अलापिन्छन्,
त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम,
विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु
बुलबुलले समेट्छ । बुलबुल सुन्न
थालेपछि हामी सबै
एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले
आफ्नो नाम दिन्छौं - बुलबुललियन ।
हामी यहाँ एकाकार भएर लाग्छौं,
गजलको भावनात्मक सहवासमा । "
एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग
युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु
हामी एकाकार भएर आजको बुलबुल सुनौ ।
अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम
हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष
पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई
अच्युत घिमिरे र सम्पूर्ण बुलबुल
उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न
अनुमति दिनुभएकोमा बुलबुल
प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै
धन्यवाद । बुलबुलमा गजल र मेल
पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Download and listen
download:click here
Related Posts :
- Back to Home »
- bulbul »
- BULBUL 253 : (09-07-2014/2071-03- 25) विशिष्ट अतिथी चर्चित गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष
.jpg<img_place_holder>)

Post a Comment