Posted by : Unknown Monday, July 14

image

muktak mala
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
नमस्कार साथीहरु,
आज मिति 2071 असार 29 गते तदनुसार
13 -07- 2014 आइतबारका दिन
रेडियो भिजनको मुक्तक बिशेष
प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम
प्रस्तुता मदन
भण्डारी कार्यक्रमका प्राविधिकका
साथमा उपस्थित हुनुभएको छ । आउनुस
कस्तो लाग्यो सुनेर फेसबुक
पेजमा प्रतिकृया दिनुहोला

कार्यक्रम "मुक्तक माला"को ६१ औँ अंक
(२०७१-०३-२९)अब भने तपाईंले तलको लिन्क
क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु
हुन्छ । कार्यक्रममा मुक्तक प्रेसित गर्नु हुने
मुक्तक मनहरु- रमेश के.सी.(अर्घाखाँची),
सुमन कार्की , जि.एम.दिपु दीपेन्द्र , महेस
चालिसे सफल , मुना राना मगर , ओजेल
किरण , कुन्दन गौतम , सानु अजय बनेम ,
बिजय घिमिरे , रमेश स्पन्दन रिजाल , सुजन
श्रेष्ठ , आर्यन पौडेल , बिपिन सुबेदी ,
प्रकाश अधिकारी , अनुज खड्का , मनोज
गिरी , सुमन खड्का , सुन्दर
सेर्पाली बिन्दास , जितेन्द्र गुरुङ ,
लक्ष्मी गुरुङ , कृष्ण पुरी , भिम सुबेदी ,
टि.एन.मुखिया , प्रर्सुराम कार्की , रमेश
के.सी.(काठमाडौं), अन्जान श्रेष्ठ
अभागी र बसन्त ओली जी ।।
Listen online↓

Download:click here to download

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -