Posted by : Unknown Tuesday, July 15

image

गजलका फुलहरु फेसबुक पेज को प्रस्तुति  उत्पादन तथा संचालक बि.एस.पृथक gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी
युनाइटेड एफ एम
नमस्कार साथीहरु,
आज मिति 2071 असार 30 गते तदनुसार
14-July 2014 सोमबारका दिन
देखी नयाँ जोश नयाँ उमङ्गका साथ
वि.एस.पृथकको उत्पादन
तथा प्रस्तुतिमा नेपाली साहित्यिक
विधा विशेषत
नेपाली गजलको लागि समर्पित
गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग
मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४
मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे
हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर
गीत गजलको कार्यक्रम तपाईकै
साथी प्रस्तोता गजलकार
वि.एस.पृथकको साथमा गजलका फूलहरु ।
अत्याधिक चर्चामा पुगेको साहित्यिक
फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब
श्रेष्ठ मनकुरा ले सुरु गर्नु
भएको हो यो पेजको मुख्य
विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ
हाल उहाँ लगायत थुप्रै गजलकार हरु
एडमिनमा रहेर गजल साहित्य
विस्तारमा फेसबुके अभियानमा सामेल
हुनुहुन्छ ।
Listen online


Download:click here to download

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -