Posted by : Unknown
Monday, July 7
नयाँ बुलबुल भाग 41
प्रस्तोता:अच्युत घिमिरे (बुलबलु)
मिति : 2071 असार 21गते
फेसबुक: बुलबुल
स्रोत:उज्यालो अनलाइन
आज शनिवारिय नयाँ बुलबुलमा
नमस्कार,o
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ
रात्री !!!
आज मिति 2071 असार 21 गते
तदनुसा 05-July-2014 आइतवारका दिन
बुलबुलको शनिवारिय
श्रृंखलाको पहिलो श्रृंखला रेडियो
उज्यालो ९० मेगाहर्जको गजल
नेपाली गजल विशेष कार्यक्रम बुलबुल
लिएर प्राविधिका साथीको साथमा
कार्यक्रम संचालक अच्युत घिमिरे
बुलबुलको श्रृंखला (NEW Bulbul Episode
-41) लिएर उपस्थित हुनुभएको छ ।
.jpg<img_place_holder>)
Post a Comment