Posted by : Unknown
Sunday, July 27
"हुक्का चिलिम " रेडियो महाकालीको
प्रस्तुती हुक्का चिलिम मा
सुदुरपश्चिमका देउडा गित कार्यक्रम
उत्पादन तथा संचालक: ओम प्रकाश ओझा
हरेक दिन बेलुकी 8:00
नमस्कार साथीहरू
आज मिति 2071-04-10 गते तदनुसार 26-07-2014 का दिन सुदुरपश्चिमेली देउडा विशेष रेडियो कार्यक्रम हुक्का चिलिममा प्रदेशीको रैबार घर घर सम्म र घरका भलासुकाली प्रदेश सम्म पुर्याउने हुक्का चिलिम प्रस्तोता ओम प्रकाश लिएर आयाका छन् हामी पनि सुनौलो आजको हुक्का चिलिम
Listen online
Post a Comment