नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2071-03-19/03-07-2014)
Email : gajalbimba@gmail.com
गजलकार एम पि केयरलेस
सँगको दोस्रो अन्तवार्ता विशेष
नमस्कार साथीहरु,
आज मिति 2071 असार 19 गते तदनुसार
03-July-2014 बिहिबार,
नवज्योति एफ एम ८८.२ मेगाहर्ज
त्यसैगरि लम्की कैलाली स्थीत
मालिका एफ एम ९९
मेगाहर्ज , अछामको रेडियो सोसाइटि
एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८
मेगाहर्ज
टिकापुर, बाँकेको रेडियो बागेश्वरी
एफ एम ९४.६ मेगाहर्जको रेडियो तरँग
बाट पनि कार्यक्रम गजल बिम्ब लिएर
प्रस्तोता रोहित
साहि अनुरागी उपस्थित हुनुभएको छ ।
हरेक बिहिबार बेलुका ९.१५ बजे गजल
विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने
गर्दछ । यहि सिलसिलामा आज
हामी सँग अन्तवार्ता विशेष
श्रृंखलामा गजलकार एम पि केयरलेस
सँगको दोस्रो अन्तर्वाता लिएर
आएका छौं । उहाँसँगको अन्तरंग
कुराकानी का साथसाथै उहाँका गजल
उहाँकै आवाजमा सुन्नेछौ
Download:click here to download
Mp careless
Related Posts :
- Back to Home »
- gazal bimb »
- गजल बिम्ब (2071-03-19/03-07- 2014) गजलकार एम पि केयरलेस सँगको अन्तवार्ता विशेष : Download
Post a Comment