Posted by : Unknown
Wednesday, June 4
अनलाइन सुन्न माथि, ♪
सरोवर शब्द :
गणतन्त्र दिवस-२०७१ को अघिल्लो रात
सरोवरले
प्रियसी सरुको नाममा लेखेको रेडियो पत्र
सङ्गीत सरोवर । सो पत्रमा सरोवरले
भनेका छन्
“प्रिय सरू, मान्छेले यो शासन
प्रणालीमा आफूलाई सबैभन्दा बढी सुरक्षित
र स्वतन्त्र भएको महसुस गर्नसक्नुर्छ । मान्छे
निराशाको कुनामा थन्किएको भए
पनि टक्टक्याएर आफैंलाई उठाउनुपर्छ । हरेक
कुरामा सहभागी गराउनु पर्छ ।
गणतन्त्रको मर्म भनेकै हरेक
व्यक्तिको सहभागीता बढाउँदै लैजानु
हो ।”
सरोवरले सरूलाई सुनाएका गीतहरूः
१. खुल्ला आकाशमा………सञ्जिव सिंह
२. माया र पिरतीमा हर गल्ती माफी हुन्छ
………..अशोककुमार प्यासी
३. वितेका कुराले फेरि चोट
लाग्दा…………….दीप श्रेष
Related Posts :
- Back to Home »
- sangeetsarowar radio-letter »
- Sangeetsarowar(14jesth2071)
Post a Comment