Posted by : Unknown Sunday, June 29

सरकारले बजेट ल्याउने तयारी गर्दै
गर्दा धेरैलाई महंगी बढ्ने हो की भन्ने
चिन्ता छ भने कतिपयलाई आफ्नो गाउँ
ठाउँमा विकास निर्माणको रकम
कति आउला भन्ने चासो छ ।
उद्यमी व्यापारीहरुको रुचि करको दायरामा छ
भने कर्मचारहिरु तलब
बढ्ला नबढ्ला भन्नेमा उत्सुक छन् ।
यी सबैको अपेक्षा कसरी पुरा गर्ला त
नयाँ बजेटले? आज हामी आउने
भनिएको बजेटको बारेमा छलफल गर्दैछौं ।
यो बहसमा हामीसँग अर्थ
मन्त्रालयका सचिव युवराज भुसाल,
पूर्वअर्थमन्त्रीहरु भरतमोहन अधिकारी र
वर्षमान पुन हुनुहुन्छ ।

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -