Posted by : Unknown
Monday, June 30
नभज्योति एफ एम ८८.२ mhz
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी
rohitshahi2014@gmail.com
(28-06-2014/2071-03-14)
नमस्कार मित्रहरु,
आज मिति 2070-असार-14 गते तदनुसार
28-June-2014 शनिकारका दिन ज्ञान
बिज्ञान तथा अर्थ राजनीति र
कला संस्कृतिको संगम
रेडियो नभज्योति एफ एम ९९.२
मेगाहर्जको नेपाली साहित्य
विधा मुक्तक विशेष
प्रस्तुतिको श्रृंखलामा कार्यक्रम
संचालक प्रस्तोता रोहित
शाही अनुरागी प्राविधिक मित्र
दिपेश कार्कीको साथमा उपस्थित
हुनुभएको छ । कार्यक्रम सुनेर के
कस्तो लाग्यो सल्लाह सुझब र
प्रतिकृया दिन नभुल्नुहोला ।
यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने
मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Iisten onine
Download:click here
Post a Comment