Posted by : Unknown
Friday, June 27
Muktak madhurima
radio radio arparn
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (2071-03-12/24-06-2014)
आज मिति 2071 असार 12 गते तदनुसार
24-June-2014 तारिख
विहिबारका दिन यहाँहरु सामु
फेरी रेडियो अर्पण १०४.५
मेगाहर्जबाट बाट हरेक
हप्ता साताको विहिबार ८.४५
पछि बेलुका बि.बि.सि. कार्यक्रम
पछि प्रसारण हुने
तपाईहरुको प्यारो साहित्यिक
कार्यक्रममा आज
पनि यो रात्रि कालिन अभिभावन गर्दै
हरेक हप्ता झैं प्राविधिक
साथीहरुको साथमा संचालक रामु
आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर
सुन्नको लागि मुक्तक
माधुरिमाको फेसबुक पेज facebook page
जान सक्नुहुनेछ ।
तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना
मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन
हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण
साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Related Posts :
- Back to Home »
- muktak madhurima »
- Muktak Madhurima (2071-03-12/24-06- 2014) - Download
Post a Comment