Posted by : Unknown Thursday, June 26

image

RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 251
Host :Achyut ghimire
date (25-06-2014/2071-03-11)
FB:bulbul

आज बुधवारीय बुलबुलको श्रृंखला
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ
रात्री !!! आज मिति 2071 असार 11
गते तदनुसार -2014-June 25
बुधबारका का दिन
रेडियो उज्यालो ९० मेगाहर्जको गजल
नेपाली गजल विशेष कार्यक्रम बुलबुल
लिएर प्राविधिका साथीको साथमा
कार्यक्रम संचालक अच्युत घिमिरे
बुलबुलको श्रृंखला
(Bulbul Episode 251) लिएर उपस्थित
हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो ।
रात्रीको समयमा गाउँदै हिंड्ने
यो चरा गजलको प्रतीक मानिन्छ ।
इरानदेखि नेपाल
सम्मको यात्रा गरेकी बुलबुल,
नेपालका लागि नौलो हैन ।
यो सर्वव्यापी छ । गजलका रागहरु
जहाँ जहाँ अलापिन्छन्,
त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै
मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न
थालेपछि हामी सबै
एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र
आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन
। हामी यहाँ एकाकार भएर लाग्छौं,
गजलको भावनात्मक सहवासमा । "
एउटा प्रेमको बिरुवा हामी रोप्छौं....
. युग युग सम्म लगाएर यो प्रीतलाई अमर
गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु
हामी एकाकार भएर आजको बुलबुल
सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल
कार्यक्रम हामी गजल मनपराउनेहरु
सारा विश्व समक्ष पुर्र्याउन निरन्तर
लागिरहनुभएका दाई अच्युत घिमिरे र
सम्पूर्ण बुलबुल
उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न
अनुमति दिनुभएकोमा बुलबुल
प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै
धन्यवाद । बुलबुलमा गजल र मेल
पठाउनको लागि bulbul@unn.com.np
मा मेल गर्नुहोला ।

41374f9796d9d4f2ed24fa50f6466417.gif

image

Welcome to My Blog

देउराली अनलाइन रेडियो

आज

साहित्य सरोवर . Powered by Blogger.

twitter

online talk

उतकृष्ट रचना

- Copyright © साहित्य सरोवर -Puspa Notes- Powered by Blogger - Designed by PUSPA RAJ GIRI -