स्मृतिमा पाना (2071-03-09/23-06-2014)
रेडियो रामेछाप 95.8 मेगाहर्जको प्रस्तुति साहित्यक कार्यक्रम स्मृतिका पाना
प्रस्तोता psquare prajwal paudel
email: smiritikapana@gmail.com
आधिकारिक बल्ग रेडियो रामेछाप
(2071-03-09/23-06-2014)
नमस्कार साथीहरु,
आज मिति 2070 असार महिनाको 09
गते तदनुसार 23-व्गलभ-2014
सोमबारका दिन सदाझैं
यो बेलुकाको ९
बजेको बि.बि.सि सेवा पछि रेडियो
रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य
विशेष कार्यक्रम स्मृतिका पाना लिएर
आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल
पौडेल र प्राविधिक मित्र विभिन्न
सांगीतिक मनोरञ्न सहित उपस्थित
हुनुभएको छ । कार्यक्रममा तपाईहरु
पनि सहभागी जनाउनको लागि र
सल्लाह सुझाबको लागि यो इमेलमा मेल
गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर
सहयोग गर्नुहुने साथी कार्यक्रम
प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै
धन्यवाद ।
Listen and Download
Download:click here to download
Related Posts :
- Back to Home »
- स्मृतिका पाना »
- स्मृतिका पाना (2071- 03-09/23-06-2014) : Download
Post a Comment